Here, we are going to collect some few information in both Nepali and in English about the vocalist of BTS.
THE VOCALIST OF KOREAN BOY BAND (BTS)
JEON JUNGKOOK.. जिओन जङ्ग कुक
२५ वर्षे जङ्ग कुकको नामले परिचित जिओन जङ्ग कुकको जन्म सेप्टेम्बर १, १९९७ मा दक्षिण कोरियाको बुशान सहरमा भएको थियो । बि.टि.एस बैन्डका सबैभन्दा कान्छो सदस्य तथा गायक कुकले आफ्नो प्रारम्भिक शिक्षा र आधारभुत शिक्षा बुशानको बेकयाङ्बाट प्राप्त गरका थिए । सानैदेखि आफुलाई व्याडमिन्टन खेलाडीको रुपमा देख्न चाहेका कुकले आफ्नै घरको टेलिभिजनमा जि ड्याग्रनको हर्टब्रेक्रस नामक साँगितिक प्रस्तुती देखेपछि भने सँगितको मोहमा डुबेका थिए ।
१४
वर्षको उमेरमा दक्षिण कोरियाको रियालीटी शो "सुपरस्टार k" को अडिसनमा छनौट हुन
नसकेका कुकले ७ वटा इन्टरटेनमेन्ट कम्पनिजहरुमा कास्टिङ्को अफर भने पाएका थिए ।
२०१७ मा school of performing Arts of Seoul बाट स्नातक सकेका कुकले स्न २०२२ मा Global
Cyber University Department of Broadcasting and Entertainment, बाट आफ्नो स्नाकोत्तर पुरा गरेका छन् ।Begin,
Euphoria, My time, Stay Alive, Left and Right, Perfect Christmas, Like a Star,
One dream One Korea, I know, I am in love, Still with you, My you उनका गितहरु हुन्.
25 years old Jungkook was born on September 1, 1997 in Bushan of South Korea. The youngest band member of Korean boy band BTS, Kook had completed his elementary education and middle school from Beakyang. Kook wanted to be a badminton player from his childhood but when he saw G-Dragon performing heartbreakers in television then he changed his childhood dream and plunged into the deep love of music.
When he was 14 he
gave audition for the reality show of Korea, "Superstar-K", where he
was not selected but get casting offers from 14 entertainment companies. In
2017, he completed his graduated from School of performing Arts of Seoul and
Masters from Global Cyber University.
PARK JI-MIN पार्क जिमिन
१९९५ को अक्टोबर १३ मा गिउमजिउङ, बुशान, दक्षिण कोरियामा जन्मेका २६ बर्षे पार्क जिमिन बि.टि.एसका अर्का सदस्य हुन् । आफुलाई जिमिन भनेर चिनाउने पार्क वि.टि.एस व्यान्डका गायक तथा नृत्यकार हुन । बुशानको होडोङबाट प्रारम्भिक, योनशनबाट आधारभुत, गोल्बल साईबर युनिर्भसिटीबाट स्नातक गरेका जिमिन सनर २०२१ देखि एम.वि.ए इन एड्भरटाइजिङ एण्ड मिडियामा हानयाङ साइबर युनिर्भसिटीबाट स्नाकोत्तर गरिरहेका छन् । जिमिनले सन् २०१३ मा व्यान्डमा आबद्ध भएका थिए ।Lie, Serendipity, Filter, Perfect Christmas, cover of American singer Charlie Puth's "We don't talk Anymore", With you, Promise उनका गितहरु हुन् ।
KIM
TAE-HYUNG-"V" किम ताय युङ् "भि"
व्यवसायिक रुपमा भि भनेर चिनिने किम ताय युङ् प्रसिद्ध कोरियन बोय व्यान्ड बि.टि.एस का गायक तथा गितकार हुन् । भि १९९५ को ३० डिसम्वरमा सिउ जिल्लाको देगु, दक्षिण कोरियामा भएको थियो । १.७९ मि अग्ला भि ले आफ्नो प्रारम्भिक शिक्षा चाङ्नाम र आधारभुत शिक्षा जिवोचाङ् विद्यालयबाट गरेका थिए, जहाँ भि लाई सँगित प्रति मोह जागेको थियो । कोरियन आर्टबाट १९१४ हाइस्कुल सकेका भि ले स्नातक गोल्बल साइवर युनिर्भसिटीबाट सकेका थिए भने सन् २०२१ बाट हानयाङ् युनिर्भसिटीबाट एम.वि.ए एडभरटाइजिङ् र मिडिया अनर्तगत स्नातकोत्तर गरिरहेका छन् । भि ले हालसम्म ३ वटा एकल सँगितहरु स्टीग्मा २०१६, स्ङ्गुल्यारिटी २०१८ र इनर चाइल्ड २०२० लाई व्यान्ड अन्र्तगत रहेर विमोचन गरिसकेका छन् ।
Kim Tae-Hyung professionally known as "V" is a singer and song writer of Korean boy band BTS. He was born on 30 December,1995 in Seo District,Daegu, South Korea. 1.79m tall "V" has completed his elementary education from Changnam elementary school and Middle school from Geochang school, where his interest in music grow. Afterward, he joined Korean Arts High school and completed his high school graduation in 2014. And continue his education from Global Cyber University, completed his graduation in Broadcasting and Entertainment and enrolled in Hanyang Cyber University in 2021 for MBA[i] in Advertising and Media. "V" has released three solo tracks under the band's name "Stigma" in 2016, "Singularity" in 2018 and "Inner Child" in 2020.
[i] MBA- Master in Business Administration
किम सोक जिन जसलाई जिन भनेर पनि चिनिन्छ, वि.टि.एस व्यान्डका गायक तथा गितकारको जन्म डिसम्वर ४, १९९४ मा दक्षिण कोरियाको गाउचोनसीमा भएको थियो । गित वाहेक जिनले सन् २०१६ देखि २०१८ सम्म विभिन्न सँगितीक कार्यक्रम संञ्चालन गरेका थिए । पत्रकारिक्ताको सपना लिएर हुर्केका जिनले, कोरियन सँगितकार, निर्मता, निर्देशक तथा मानवतावादी कलाकारबाट प्रभावित भएर कलाकारिता सम्वन्धि अध्यान गरेका थिए । जिनले कोनकुक विश्वविद्यालयबाट २०१७ मा चलचित्र सम्बन्धि विषयमा स्नातक गरेका थिए । जिनले प्रारम्भिक शिक्षा भने ग्ओनमुन पछि ट्रान्सफर भएर सिओलको स्रेयुन र आधारभुत शिक्षा बोसुङबाट प्राप्त गरेका थिए ।
Awake, Epiphany, Moon,
It's definitely you, So far away, Abyss, Super Tuna are some songs of Jin.





Post a Comment